छात्रवृत्तिको विवरण उपलब्ध गराउन नीजि विद्यालयलाई जेठ २८ गतेसम्मको अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका नीजि विद्यालयहरूलाई छात्रवृत्तिको विवरण उपलब्ध गराउन जेठ २८ गतेसम्मको अल्टिमेटम दिएको छ । छात्रवृत्तिको विवरण नबुझाउने विद्यालयको संचालन अनुमति खारेज गर्ने चेतानवनी महानगरपालिकाले दिएको छ । महानगरपालिकाले महानगरभित्रसंचालनमा रहेका नीजि विद्यालयहरुलाई छात्रवृद्धिको विवरण पठाउन यहि जेठ ९ गते सार्वजनिक सूचना जारी गरेको थियो । उक्त सूचनामा जेठ १५ … Continue reading छात्रवृत्तिको विवरण उपलब्ध गराउन नीजि विद्यालयलाई जेठ २८ गतेसम्मको अल्टिमेटम